En
Np
Online Services
Contact Us
All News
भ्वाइस एक्टिङ एण्ड डबिङ तालिम सम्पन्न, १७४ प्रशिक्षार्थी लाभान्वित
7 months ago
चलचित्र विकास बोर्डमा २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सुरु
7 months ago
चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु, १६६ जना सहभागी
7 months ago
चलचित्र विकास बोर्डको संग्रहालयका लागि १७१ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण
7 months, 1 week ago
चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने बोर्डको निर्णय, आवेदन खुला
7 months, 1 week ago
Previous
1
2
3
4
5
6
7
8
(current)
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Next
चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
11 months, 1 week ago|
Published:
Nov. 9, 2025, 3 p.m. | Views: 9407
आज चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सभ्य तथा भव्य रूपले सम्पन्न भयो।
राष्ट्रिय चलचित्र दिवस २०८२ को अवसरमा गरिएको यस सामाजिक कार्यमा चलचित्रकर्मी,
पत्रकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उत्साहजनक उपस्थिति रह्यो।
यस मानविय कार्यमा सहभागी सबै आदरणीय दाताहरू, स्वयंसेवक, संघ–संस्थाहरू र सहयोगी हातहरूलाई चलचित्र विकास बोर्डतर्फबाट हार्दिक धन्यवाद
चलचित्रकर्मीहरू पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक बन्न सक्छन भन्ने प्रमाण आजको दिनले फेरि देखायो।
बोर्डले यस्ता सामाजिक कामहरू भविष्यमा पनि निरन्तरता दिदै जानेछ।