En
Np
Online Services
Contact Us
All News
चलचित्र कथा–लेखन कार्यशालाको तेस्रो संस्करण सम्पन्न, ७५ मध्ये १० उत्कृष्टलाई उन्नत पटकथा तालिम
6 months, 4 weeks ago
चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ प्रशिक्षण सम्पन्न, २२ प्रशिक्षार्थी सहभागी
7 months ago
दक्षता अभिवृध्दी वर्षको अवसरमा चलचित्र विकास वोर्डमा SPOT SYNC SOUND TRAINING शुरु
7 months ago
नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुरूवात, ऐतिहासिक क्यामेरा–पोष्टर हस्तान्तरण
7 months ago
मातृभाषी चलचित्र प्रवर्द्धनमा बोर्डको कदम, ४१ लाख ९५ हजार बजेटसहित १४ जातीय संस्थासँग सम्झौता,
7 months, 1 week ago
Previous
1
2
3
4
5
6
7
8
9
(current)
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Next
चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
10 months, 3 weeks ago|
Published:
Nov. 9, 2025, 3 p.m. | Views: 8919
आज चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सभ्य तथा भव्य रूपले सम्पन्न भयो।
राष्ट्रिय चलचित्र दिवस २०८२ को अवसरमा गरिएको यस सामाजिक कार्यमा चलचित्रकर्मी,
पत्रकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उत्साहजनक उपस्थिति रह्यो।
यस मानविय कार्यमा सहभागी सबै आदरणीय दाताहरू, स्वयंसेवक, संघ–संस्थाहरू र सहयोगी हातहरूलाई चलचित्र विकास बोर्डतर्फबाट हार्दिक धन्यवाद
चलचित्रकर्मीहरू पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक बन्न सक्छन भन्ने प्रमाण आजको दिनले फेरि देखायो।
बोर्डले यस्ता सामाजिक कामहरू भविष्यमा पनि निरन्तरता दिदै जानेछ।