badapatra


‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 day, 2 hours ago

‘ओल्ड इज गोल्ड’मा उर्लियो भीड : ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल, भोलि ‘के घर के डेरा’ र ‘मनको बाँध’

2 days, 6 hours ago

‘आमा’का चार कलाकारसँगै ‘ओल्ड इज गोल्ड’को सुरुवात, अब हरेक महिना ऐतिहासिक फिल्मको विशेष शो

3 days, 6 hours ago

चलचित्र विकास बोर्डमा ‘ओल्ड इज गोल्ड’, १० पुराना नेपाली फिल्म निःशुल्क प्रदर्शन हुने

1 week, 4 days ago

३५ पत्रकार प्रशिक्षार्थी दीक्षित, चलचित्र क्षेत्रका दुई अग्रज व्यक्तित्व सम्मानित

1 week, 1 day ago

चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न

9 months ago| Published: Nov. 9, 2025, 3 p.m. | Views: 8141

आज चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सभ्य तथा भव्य रूपले सम्पन्न भयो।
राष्ट्रिय चलचित्र दिवस २०८२ को अवसरमा गरिएको यस सामाजिक कार्यमा चलचित्रकर्मी, पत्रकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उत्साहजनक उपस्थिति रह्यो।
यस मानविय कार्यमा सहभागी सबै आदरणीय दाताहरू, स्वयंसेवक, संघ–संस्थाहरू र सहयोगी हातहरूलाई चलचित्र विकास बोर्डतर्फबाट हार्दिक धन्यवाद
चलचित्रकर्मीहरू पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक बन्न सक्छन भन्ने प्रमाण आजको दिनले फेरि देखायो। 🙏
बोर्डले यस्ता सामाजिक कामहरू भविष्यमा पनि निरन्तरता दिदै जानेछ।