En
Np
Online Services
Contact Us
All News
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ सम्पन्न
2 months, 1 week ago
कान्समा जुरी पुरस्कारसँगै ध्वनि सिर्जनाको अन्तर्राष्ट्रिय सम्मान जितेर फर्किएको ‘Elephants in the Fog’ टोलीलाई बोर्डले गर्यो भव्य स्वागत
2 months, 2 weeks ago
तुलसी घिमिरेसहित १२२ चलचित्रकर्मीलाई परिचयपत्र: पहिचान र सम्मानलाई संस्थागत गर्दै चलचित्र विकास बोर्ड
2 months, 3 weeks ago
४३ वर्षपछि ‘जीवनरेखा’ को विशेष प्रदर्शन
3 months ago
अभिनय कला तालिम सुरु, जातीय चलचित्रको क्षमता विकासमा बोर्डको जोड
3 months ago
Previous
1
2
3
4
(current)
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
Next
चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
9 months ago|
Published:
Nov. 9, 2025, 3 p.m. | Views: 8124
आज चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सभ्य तथा भव्य रूपले सम्पन्न भयो।
राष्ट्रिय चलचित्र दिवस २०८२ को अवसरमा गरिएको यस सामाजिक कार्यमा चलचित्रकर्मी,
पत्रकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उत्साहजनक उपस्थिति रह्यो।
यस मानविय कार्यमा सहभागी सबै आदरणीय दाताहरू, स्वयंसेवक, संघ–संस्थाहरू र सहयोगी हातहरूलाई चलचित्र विकास बोर्डतर्फबाट हार्दिक धन्यवाद
चलचित्रकर्मीहरू पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक बन्न सक्छन भन्ने प्रमाण आजको दिनले फेरि देखायो।
बोर्डले यस्ता सामाजिक कामहरू भविष्यमा पनि निरन्तरता दिदै जानेछ।