En
Np
Online Services
Contact Us
All News
‘ओल्ड इज गोल्ड’मा उर्लियो भीड : ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल, भोलि ‘के घर के डेरा’ र ‘मनको बाँध’
1 month, 2 weeks ago
‘आमा’का चार कलाकारसँगै ‘ओल्ड इज गोल्ड’को सुरुवात, अब हरेक महिना ऐतिहासिक फिल्मको विशेष शो
1 month, 2 weeks ago
चलचित्र विकास बोर्डमा ‘ओल्ड इज गोल्ड’, १० पुराना नेपाली फिल्म निःशुल्क प्रदर्शन हुने
1 month, 4 weeks ago
३५ पत्रकार प्रशिक्षार्थी दीक्षित, चलचित्र क्षेत्रका दुई अग्रज व्यक्तित्व सम्मानित
1 month, 3 weeks ago
एभरेस्ट फिल्म फेस्टिभलमा १० हजार डलर पुरस्कार, ‘एन्जिला’ उत्कृष्ट चलचित्र
2 months ago
Previous
1
2
(current)
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Next
चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
10 months, 3 weeks ago|
Published:
Nov. 9, 2025, 3 p.m. | Views: 8913
आज चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सभ्य तथा भव्य रूपले सम्पन्न भयो।
राष्ट्रिय चलचित्र दिवस २०८२ को अवसरमा गरिएको यस सामाजिक कार्यमा चलचित्रकर्मी,
पत्रकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उत्साहजनक उपस्थिति रह्यो।
यस मानविय कार्यमा सहभागी सबै आदरणीय दाताहरू, स्वयंसेवक, संघ–संस्थाहरू र सहयोगी हातहरूलाई चलचित्र विकास बोर्डतर्फबाट हार्दिक धन्यवाद
चलचित्रकर्मीहरू पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक बन्न सक्छन भन्ने प्रमाण आजको दिनले फेरि देखायो।
बोर्डले यस्ता सामाजिक कामहरू भविष्यमा पनि निरन्तरता दिदै जानेछ।