En
Np
Online Services
Contact Us
All News
विशिष्ट चलचित्रकर्मी श्रेणी तथा चलचित्रकर्मी श्रेणी परिचयपत्र प्राप्त चलचित्रकर्मीहरु । मिति २०७३/०१/०७ देखि मिति २०८१/०८/०५ सम्म
3 years, 2 months ago
चलचित्र विकास बोर्डमा रक्तदान कार्यक्रम सम्पन्न
3 months ago
बोर्डको वार्षिकोत्सव पूर्वसन्ध्यामा मृगस्थलीमा वृक्षारोपण
3 months ago
लालबन्दीमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न
3 months ago
मातृभाषामा चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र निर्माणका लागि पटकथा लेखन प्रशिक्षण तथा कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न
3 months ago
Previous
1
2
3
(current)
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Next
चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
10 months, 3 weeks ago|
Published:
Nov. 9, 2025, 3 p.m. | Views: 8914
आज चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सभ्य तथा भव्य रूपले सम्पन्न भयो।
राष्ट्रिय चलचित्र दिवस २०८२ को अवसरमा गरिएको यस सामाजिक कार्यमा चलचित्रकर्मी,
पत्रकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उत्साहजनक उपस्थिति रह्यो।
यस मानविय कार्यमा सहभागी सबै आदरणीय दाताहरू, स्वयंसेवक, संघ–संस्थाहरू र सहयोगी हातहरूलाई चलचित्र विकास बोर्डतर्फबाट हार्दिक धन्यवाद
चलचित्रकर्मीहरू पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक बन्न सक्छन भन्ने प्रमाण आजको दिनले फेरि देखायो।
बोर्डले यस्ता सामाजिक कामहरू भविष्यमा पनि निरन्तरता दिदै जानेछ।