| स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यमा आबद्ध हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना
5 months, 3 weeks ago |
| आर्थिक वर्ष २०८२।०८३ मा चलचित्र विकास बोर्डबाट गठित समितिहरू
5 months, 3 weeks ago |
| जो जस सँग सम्बन्धित छ
5 months, 4 weeks ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष १२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
5 months, 4 weeks ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष ०५ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
6 months ago |
चलचित्र विकास बोर्डले आयोजना गरेको विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरूङज्यूले चलचित्रकर्मीको स्वास्थ्य सुरक्षाको लागि ऐतिहासिक घोषणा गर्नुभयो ।
अबदेखि परिचयपत्र प्राप्त विशिष्ट चलचित्रकर्मीहरूले वार्षिक रु. १,५०,००० सम्मको स्वास्थ्य (औषधि उपचार) बीमा सुविधा पाउनेछन् । भने चलचित्रकर्मीहरूले वार्षिक रु. ७५,००० सम्मको स्वास्थ्य बीमा सुविधा पाउनेछन् ।
यस कार्यक्रमले चलचित्रकर्मीको सामाजिक सुरक्षामा नयाँ आयाम थप्नेछ भन्ने विश्वास छ ।
