| लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना (२०७९।१२।१०)
3 years, 2 months ago |
| ADVANCED SCREENWRITING AND DIRECTION WORKSHOP with ANUPAM BARVE (17-19 March 2023)
3 years, 3 months ago |
| महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)
3 years, 3 months ago |
| Children Film Society (CFS)- Open Call Online Campaign
3 years, 4 months ago |
| चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन
3 years, 5 months ago |
चलचित्र विकास बोर्डले आयोजना गरेको विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरूङज्यूले चलचित्रकर्मीको स्वास्थ्य सुरक्षाको लागि ऐतिहासिक घोषणा गर्नुभयो ।
अबदेखि परिचयपत्र प्राप्त विशिष्ट चलचित्रकर्मीहरूले वार्षिक रु. १,५०,००० सम्मको स्वास्थ्य (औषधि उपचार) बीमा सुविधा पाउनेछन् । भने चलचित्रकर्मीहरूले वार्षिक रु. ७५,००० सम्मको स्वास्थ्य बीमा सुविधा पाउनेछन् ।
यस कार्यक्रमले चलचित्रकर्मीको सामाजिक सुरक्षामा नयाँ आयाम थप्नेछ भन्ने विश्वास छ ।
