badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ १४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 days, 9 hours ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ ७ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 6 days ago

९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधाका लागि नेपाली चलचित्र आवेदन खुला सम्बन्धी जानकारी।

2 weeks, 4 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण ३१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 weeks, 6 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण २४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 weeks, 6 days ago

७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता तथा नेपाली चलचित्रकर्मीहरूका लागि सूचना

6 months ago | Published: March 9, 2026, 4:26 p.m. | Views: 5032

                                                                                                                                                मितिः २०८२।११।२५

श्री सम्पूर्ण चलचित्रकर्मीहरू, 

विषय: जानकारी सम्बन्धमा।

नेपालको चलचित्रक्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र तथा चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने प्रतिष्ठित ७९औँ कान्स फिल्म फेस्टिभल (Cannes Film Festival), मा यस बोर्डले नेपालको तर्फबाट औपचारिक रूपमा सहभागिता जनाउँदै छ। साथै उक्त फेस्टिभलमा यस बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको एक स्टल (बुथ) रहने जानकारी सम्पूर्ण चलचित्रकर्मीहरूलाई गराइन्छ।

समग्र नेपाल तथा नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व हुने उक्त कान्स फिल्म फेस्टिभलमा व्यक्तिगतरूपमा सहभागिता जनाउनु हुने नेपाली चलचित्रकर्मीहरूसँग बोर्डको उक्त स्टल (बुथ) साझा गरिनेछ। उक्त बुथ मार्फत अन्तर्राष्ट्रिय दर्शक, वितरक तथा सहकार्यकर्तासमक्ष आफ्नो चलचित्र तथा चलचित्रसँग सम्बन्धित पोस्टर, ट्रेलर, प्रचार सामग्री तथा अन्य जानकारीहरू प्रचार–प्रसार, प्रदर्शन तथा अन्तर्राष्ट्रिय नेटवर्किङ गर्न सक्नुहुनेछ। 

ईच्छुक चलचित्रकर्मीहरूले बोर्डसँग समन्वय गर्नुहुन सम्पूर्ण चलचित्रकर्मीहरूमा अनुरोध गरिन्छ।

सम्पर्कका लागि  फोन नं. : ९८६८६६८५७६