badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असोज ११ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 weeks, 4 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असोज ०४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month ago

चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्ववान सम्बन्धी सूचना

1 month ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ २८ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 1 week ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ २१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 2 weeks ago

चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम २०८२

1 year, 1 month ago | Published: Sept. 1, 2025, 1:26 p.m. | Views: 16523

चलचित्र विकास बोर्डले आयोजना गरेको विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरूङज्यूले चलचित्रकर्मीको स्वास्थ्य सुरक्षाको लागि ऐतिहासिक घोषणा गर्नुभयो ।

अबदेखि परिचयपत्र प्राप्त विशिष्ट चलचित्रकर्मीहरूले वार्षिक रु. १,५०,००० सम्मको स्वास्थ्य (औषधि उपचार) बीमा सुविधा पाउनेछन् । भने चलचित्रकर्मीहरूले वार्षिक रु. ७५,००० सम्मको स्वास्थ्य बीमा सुविधा पाउनेछन् ।

यस कार्यक्रमले चलचित्रकर्मीको सामाजिक सुरक्षामा नयाँ आयाम थप्नेछ भन्ने विश्वास छ ।