| नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय माध्यमबाट निवेदन पेश गर्ने सम्बन्धी सूचना (२०७९।२।१०)
4 years, 2 months ago |
| स्टोरी बैंक (कथा संग्रहालय) २०७८ को नतिजा सम्बन्धी सूचना
4 years, 4 months ago |
| स्टोरी बैंक (कथा संग्रहालय) २०७७ को नतिजा सम्बन्धी सूचना
5 years, 3 months ago |
| स्टोरी बैंकमा चलचित्रको पटकथा संकलनका लागि ३० दिन म्याद थप सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित मितिः २०७८।६।९)
4 years, 10 months ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७८।४।३१ सोमबार, गोरखापत्र दैनिक)
5 years ago |
९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधाका लागि नेपाली चलचित्र आवेदन खुला सम्बन्धी जानकारी।
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६ ले ९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोटका लागि आवेदन आह्वान गरेको छ।
ओस्कारको उक्त विधामा सहभागिता जनाउन निश्चित मापदण्ड पूरा गरेका नेपाली चलचित्रका निर्माता/निर्माण कम्पनीहरूले मिति २०८३/०५/२२ (७ सेप्टेम्बर २०२६) भित्र समितिको सचिवालयमा आवेदन दर्ता गराउन सकिने छ।
थप जानकारी तथा आवेदनसम्बन्धी समन्वयका लागि:
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६
अध्यक्ष: श्री लक्ष्मीनाथ शर्मा
सम्पर्क: +977-9841355347
इमेल: internationalfeaturenepal@gmail.com

