| स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
5 years, 8 months ago |
| सिलबन्दी बोलपत्र आह्वानको सूचना
5 years, 8 months ago |
| CCMS (Box Office) सम्बन्धी अत्यन्त जरुरी सूचना
7 years, 9 months ago |
९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधाका लागि नेपाली चलचित्र आवेदन खुला सम्बन्धी जानकारी।
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६ ले ९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोटका लागि आवेदन आह्वान गरेको छ।
ओस्कारको उक्त विधामा सहभागिता जनाउन निश्चित मापदण्ड पूरा गरेका नेपाली चलचित्रका निर्माता/निर्माण कम्पनीहरूले मिति २०८३/०५/२२ (७ सेप्टेम्बर २०२६) भित्र समितिको सचिवालयमा आवेदन दर्ता गराउन सकिने छ।
थप जानकारी तथा आवेदनसम्बन्धी समन्वयका लागि:
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६
अध्यक्ष: श्री लक्ष्मीनाथ शर्मा
सम्पर्क: +977-9841355347
इमेल: internationalfeaturenepal@gmail.com

