| लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचनाको म्याद थप सम्बन्धि सूचना
3 years, 5 months ago |
| राष्ट्रिय चलचित्र पुरस्कार सम्बन्धी सूचना (२०८०।१।१०)
3 years, 5 months ago |
| विशेष चलचित्र २०७८ र २०७९ सम्बन्धी सूचना ( २०८०।०१।१० )
3 years, 5 months ago |
| चलचित्र जन्य वस्तु तथा बौद्धिक सम्पतीको पाईरेसी नियन्त्रणलाई मद्धत पुग्ने श्रब्यदृष्य सामाग्री तयार पार्ने सम्बन्धी सूचना (२०८०।०१।०७)
3 years, 5 months ago |
| लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना (२०७९।१२।१०)
3 years, 6 months ago |
९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधाका लागि नेपाली चलचित्र आवेदन खुला सम्बन्धी जानकारी।
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६ ले ९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोटका लागि आवेदन आह्वान गरेको छ।
ओस्कारको उक्त विधामा सहभागिता जनाउन निश्चित मापदण्ड पूरा गरेका नेपाली चलचित्रका निर्माता/निर्माण कम्पनीहरूले मिति २०८३/०५/२२ (७ सेप्टेम्बर २०२६) भित्र समितिको सचिवालयमा आवेदन दर्ता गराउन सकिने छ।
थप जानकारी तथा आवेदनसम्बन्धी समन्वयका लागि:
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६
अध्यक्ष: श्री लक्ष्मीनाथ शर्मा
सम्पर्क: +977-9841355347
इमेल: internationalfeaturenepal@gmail.com

