| ३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना
10 months, 2 weeks ago |
| बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।
10 months, 2 weeks ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन
10 months, 3 weeks ago |
| वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना
10 months, 3 weeks ago |
| प्रस्ताव आह्वान सम्बन्धी सूचना
10 months, 3 weeks ago |
९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधाका लागि नेपाली चलचित्र आवेदन खुला सम्बन्धी जानकारी।
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६ ले ९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोटका लागि आवेदन आह्वान गरेको छ।
ओस्कारको उक्त विधामा सहभागिता जनाउन निश्चित मापदण्ड पूरा गरेका नेपाली चलचित्रका निर्माता/निर्माण कम्पनीहरूले मिति २०८३/०५/२२ (७ सेप्टेम्बर २०२६) भित्र समितिको सचिवालयमा आवेदन दर्ता गराउन सकिने छ।
थप जानकारी तथा आवेदनसम्बन्धी समन्वयका लागि:
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६
अध्यक्ष: श्री लक्ष्मीनाथ शर्मा
सम्पर्क: +977-9841355347
इमेल: internationalfeaturenepal@gmail.com

