badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

10 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

11 months ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

11 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

11 months ago

चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने

7 months, 2 weeks ago | Published: March 12, 2026, 12:05 p.m. | Views: 6445

चलचित्र विकास बोर्डको आयोजनामा चलचित्र क्षेत्रमा रुचि राख्ने तथा कार्यरत चलचित्रकर्मीहरूका लागि Voice Acting & Dubbing Training सञ्चालन हुने भएको छ। यस तालिममा अनुभवी प्रशिक्षक अमित देओन्दी द्वारा भ्वाइस एक्टिङ, संवाद प्रस्तुति, डबिङ प्रविधि लगायतका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।