badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख १९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 3 weeks ago

शोक विज्ञप्ति

2 months, 3 weeks ago

फोटोग्राफी सम्बन्धी तालिममा सहभागिता सम्बन्धी सूचना

2 months, 4 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख १२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 4 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख ०५ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 months ago

चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने

4 months, 2 weeks ago | Published: March 12, 2026, 12:05 p.m. | Views: 4099

चलचित्र विकास बोर्डको आयोजनामा चलचित्र क्षेत्रमा रुचि राख्ने तथा कार्यरत चलचित्रकर्मीहरूका लागि Voice Acting & Dubbing Training सञ्चालन हुने भएको छ। यस तालिममा अनुभवी प्रशिक्षक अमित देओन्दी द्वारा भ्वाइस एक्टिङ, संवाद प्रस्तुति, डबिङ प्रविधि लगायतका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।