badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन २३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 days, 4 hours ago

चलचित्रकर्मीहरूका लागि तालिम सम्बन्धी सूचना

1 week, 2 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन १६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 2 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 weeks, 3 days ago

निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको लागि टिकटक प्रतियोगीता सम्बन्धित सुचना

3 weeks, 2 days ago

चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने

4 hours ago | Published: March 12, 2026, 12:05 p.m. | Views: 200

चलचित्र विकास बोर्डको आयोजनामा चलचित्र क्षेत्रमा रुचि राख्ने तथा कार्यरत चलचित्रकर्मीहरूका लागि Voice Acting & Dubbing Training सञ्चालन हुने भएको छ। यस तालिममा अनुभवी प्रशिक्षक अमित देओन्दी द्वारा भ्वाइस एक्टिङ, संवाद प्रस्तुति, डबिङ प्रविधि लगायतका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।