badapatra


चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने

4 hours ago | Published: March 12, 2026, 12:05 p.m. | Views: 220

चलचित्र विकास बोर्डको आयोजनामा चलचित्र क्षेत्रमा रुचि राख्ने तथा कार्यरत चलचित्रकर्मीहरूका लागि Voice Acting & Dubbing Training सञ्चालन हुने भएको छ। यस तालिममा अनुभवी प्रशिक्षक अमित देओन्दी द्वारा भ्वाइस एक्टिङ, संवाद प्रस्तुति, डबिङ प्रविधि लगायतका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।