| Notice: Regarding Cinepa@ Box Office
None |
| नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०८२ सम्बन्धमा जानकारी
5 months ago |
| प्रस्ताव आह्वान सम्बन्धी सूचना
6 months, 3 weeks ago |
| चलचित्र विकास शुल्क, बक्यौता तथा जरिवाना दाखिला सम्बन्धी सूचना
7 months, 1 week ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८२।०४।१८ आईतबार, गोरखापत्र दैनिक)
7 months, 1 week ago |
जानकारी
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिबाट यही फागुन २८,२९र ३० गते सम्म आयोजना गर्ने भनिएको विशेष कार्यक्रम विविध कारणले यही चैत्र ११,१२ र १३ गतेका लागि सर्न गएको व्यहोरा सम्पूर्ण चलचित्रकर्मीहरूलाई जानकारी गराउँदछौ। यस अघि प्रदर्शनका लागि तय गरिएको चलचित्र “कुमारी” र “जीवन काडाँ कि फूल” मिति २०८२ चैत्र ११ र १२ गते प्रदर्शन गर्दैछौँ।
बोर्डको सूचना अनुसार चलचित्र हेर्न इच्छुक रही सम्पर्क गर्नु भएका चलचित्रकर्मीहरूमा पर्न गएको असुविधा प्रति बोर्ड क्षमा प्रार्थी छ।
