badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

10 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

11 months ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

11 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

11 months ago

अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना

7 months, 2 weeks ago | Published: March 11, 2026, 11:06 a.m. | Views: 6297

जानकारी

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिबाट यही फागुन २८,२९र ३० गते सम्म आयोजना गर्ने भनिएको विशेष कार्यक्रम विविध कारणले यही चैत्र ११,१२ र १३ गतेका लागि सर्न गएको व्यहोरा सम्पूर्ण चलचित्रकर्मीहरूलाई जानकारी गराउँदछौ। यस अघि प्रदर्शनका लागि तय गरिएको चलचित्र “कुमारी” र “जीवन काडाँ कि फूल”  मिति २०८२ चैत्र ११ र १२ गते प्रदर्शन गर्दैछौँ। 

बोर्डको सूचना अनुसार चलचित्र हेर्न इच्छुक रही सम्पर्क गर्नु भएका चलचित्रकर्मीहरूमा पर्न गएको असुविधा प्रति बोर्ड क्षमा प्रार्थी छ।