badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ २४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 days, 17 hours ago

स्वदेशी चलचित्रहरूको साप्ताहिक बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने सम्बन्धी सूचना

6 days, 16 hours ago

केन्द्रीय चलचित्र जाँच समितिको सूचना

1 week, 1 day ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिताको नतिजा प्रकाशन

1 week, 1 day ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ १६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 2 days ago

अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना

3 months ago | Published: March 11, 2026, 11:06 a.m. | Views: 2724

जानकारी

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिबाट यही फागुन २८,२९र ३० गते सम्म आयोजना गर्ने भनिएको विशेष कार्यक्रम विविध कारणले यही चैत्र ११,१२ र १३ गतेका लागि सर्न गएको व्यहोरा सम्पूर्ण चलचित्रकर्मीहरूलाई जानकारी गराउँदछौ। यस अघि प्रदर्शनका लागि तय गरिएको चलचित्र “कुमारी” र “जीवन काडाँ कि फूल”  मिति २०८२ चैत्र ११ र १२ गते प्रदर्शन गर्दैछौँ। 

बोर्डको सूचना अनुसार चलचित्र हेर्न इच्छुक रही सम्पर्क गर्नु भएका चलचित्रकर्मीहरूमा पर्न गएको असुविधा प्रति बोर्ड क्षमा प्रार्थी छ।