| राष्ट्रिय चलचित्र पुरस्कार २०७६ र २०७७ सम्बन्धी सूचना
None |
| स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
5 years, 2 months ago |
| बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
5 years, 2 months ago |
| स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
5 years, 3 months ago |
| सिलबन्दी बोलपत्र आह्वानको सूचना
5 years, 3 months ago |
जानकारी
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिबाट यही फागुन २८,२९र ३० गते सम्म आयोजना गर्ने भनिएको विशेष कार्यक्रम विविध कारणले यही चैत्र ११,१२ र १३ गतेका लागि सर्न गएको व्यहोरा सम्पूर्ण चलचित्रकर्मीहरूलाई जानकारी गराउँदछौ। यस अघि प्रदर्शनका लागि तय गरिएको चलचित्र “कुमारी” र “जीवन काडाँ कि फूल” मिति २०८२ चैत्र ११ र १२ गते प्रदर्शन गर्दैछौँ।
बोर्डको सूचना अनुसार चलचित्र हेर्न इच्छुक रही सम्पर्क गर्नु भएका चलचित्रकर्मीहरूमा पर्न गएको असुविधा प्रति बोर्ड क्षमा प्रार्थी छ।
