| लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचनाको म्याद थप सम्बन्धि सूचना
3 years, 3 months ago |
| राष्ट्रिय चलचित्र पुरस्कार सम्बन्धी सूचना (२०८०।१।१०)
3 years, 3 months ago |
| विशेष चलचित्र २०७८ र २०७९ सम्बन्धी सूचना ( २०८०।०१।१० )
3 years, 3 months ago |
| चलचित्र जन्य वस्तु तथा बौद्धिक सम्पतीको पाईरेसी नियन्त्रणलाई मद्धत पुग्ने श्रब्यदृष्य सामाग्री तयार पार्ने सम्बन्धी सूचना (२०८०।०१।०७)
3 years, 4 months ago |
| लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना (२०७९।१२।१०)
3 years, 5 months ago |
तिन दिने "7th International Cultural Film Festival (NCIFF) " को शुक्रवार उदघाटन भएको छ। ३९ देशका ८५ चलचित्रहरु भाग लिईरहेको यो फेस्टिभलमा ३० पुरस्कारहरु प्रदान गरिनेछ। राष्ट्रीय जुरी सदस्यहरुमा निर्देशक तथा कलाकारद्वय रमेश वुढाथोकी र दीपाश्री निरौला रहनु भएको यस फेस्टिवलको संयोजक सन्तोष सुवेदी हुनुहुन्छ। यस्मा चलचित्र विकास वोर्डको पनि सहकार्य रहेको छ।







