| प्रस्ताव आह्वान सम्बन्धी सूचना
2 months, 3 weeks ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन
2 months, 3 weeks ago |
| Notice: Regarding Cinepa@ Box Office
None |
| नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०८२ सम्बन्धमा जानकारी
3 months, 3 weeks ago |
| प्रस्ताव आह्वान सम्बन्धी सूचना
5 months, 2 weeks ago |
तिन दिने "7th International Cultural Film Festival (NCIFF) " को शुक्रवार उदघाटन भएको छ। ३९ देशका ८५ चलचित्रहरु भाग लिईरहेको यो फेस्टिभलमा ३० पुरस्कारहरु प्रदान गरिनेछ। राष्ट्रीय जुरी सदस्यहरुमा निर्देशक तथा कलाकारद्वय रमेश वुढाथोकी र दीपाश्री निरौला रहनु भएको यस फेस्टिवलको संयोजक सन्तोष सुवेदी हुनुहुन्छ। यस्मा चलचित्र विकास वोर्डको पनि सहकार्य रहेको छ।







