| निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको लागि टिकटक प्रतियोगीता सम्बन्धित सुचना
6 months, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
6 months, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ २४ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
6 months, 2 weeks ago |
| शोक विज्ञप्ति
6 months, 2 weeks ago |
| चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी सूचना
6 months, 2 weeks ago |
तिन दिने "7th International Cultural Film Festival (NCIFF) " को शुक्रवार उदघाटन भएको छ। ३९ देशका ८५ चलचित्रहरु भाग लिईरहेको यो फेस्टिभलमा ३० पुरस्कारहरु प्रदान गरिनेछ। राष्ट्रीय जुरी सदस्यहरुमा निर्देशक तथा कलाकारद्वय रमेश वुढाथोकी र दीपाश्री निरौला रहनु भएको यस फेस्टिवलको संयोजक सन्तोष सुवेदी हुनुहुन्छ। यस्मा चलचित्र विकास वोर्डको पनि सहकार्य रहेको छ।







