| बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
2 years, 4 months ago |
| सम्पादन सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
2 years, 5 months ago |
| प्रस्ताव आव्हान सम्बन्धि सूचना (दोश्रो पटक )
2 years, 5 months ago |
| प्रस्ताव आव्हान सम्बन्धि सूचना
2 years, 6 months ago |
| अभिनय कार्यशाला
2 years, 6 months ago |
तिन दिने "7th International Cultural Film Festival (NCIFF) " को शुक्रवार उदघाटन भएको छ। ३९ देशका ८५ चलचित्रहरु भाग लिईरहेको यो फेस्टिभलमा ३० पुरस्कारहरु प्रदान गरिनेछ। राष्ट्रीय जुरी सदस्यहरुमा निर्देशक तथा कलाकारद्वय रमेश वुढाथोकी र दीपाश्री निरौला रहनु भएको यस फेस्टिवलको संयोजक सन्तोष सुवेदी हुनुहुन्छ। यस्मा चलचित्र विकास वोर्डको पनि सहकार्य रहेको छ।







