badapatra


साप्ताहिक अन्तर्राष्ट्रिय चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ १७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

9 months ago

हार्दिक बधाई

9 months ago

चलचित्रकर्मी दक्षता अभिवृद्धि कार्यक्रमहरूमा सहभागिता सम्बन्धी सूचना

9 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ १० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

9 months, 1 week ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ ३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

9 months, 2 weeks ago

चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी सूचना

1 year, 4 months ago | Published: June 8, 2025, 10:24 a.m. | Views: 15247

चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी 

चलचित्र विकास बोर्डको बार्षिक प्रकाशन "चलचित्र मञ्चमा प्रकाशित गर्नका लागि मौलिक लेख, रचना, विचार, संस्मरण, कविता आदि १५ दिनभित्र पठाई दिनुहुन हार्दिक अनुरोध गरिन्छ।
प्राप्त रचनामध्ये प्रकाशनका लागि छनोट गर्ने सम्पूर्ण अधिकार चलचित्र विकास बोर्ड वा बोर्डले तोकेको सम्पादन मण्डलमा रहनेछ।
सामग्री पठाउने ठेगाना:
चलचित्र विकास बोर्ड, चावहिल काठमाडौं ।
इमेल info@film.gov.np