badapatra


स्वदेशी चलचित्रहरूको साप्ताहिक बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने सम्बन्धी सूचना

4 months, 4 weeks ago

केन्द्रीय चलचित्र जाँच समितिको सूचना

5 months ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिताको नतिजा प्रकाशन

5 months ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ १६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

5 months ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ ९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

5 months, 1 week ago

चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी सूचना

1 year, 4 months ago | Published: June 8, 2025, 10:24 a.m. | Views: 15216

चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी 

चलचित्र विकास बोर्डको बार्षिक प्रकाशन "चलचित्र मञ्चमा प्रकाशित गर्नका लागि मौलिक लेख, रचना, विचार, संस्मरण, कविता आदि १५ दिनभित्र पठाई दिनुहुन हार्दिक अनुरोध गरिन्छ।
प्राप्त रचनामध्ये प्रकाशनका लागि छनोट गर्ने सम्पूर्ण अधिकार चलचित्र विकास बोर्ड वा बोर्डले तोकेको सम्पादन मण्डलमा रहनेछ।
सामग्री पठाउने ठेगाना:
चलचित्र विकास बोर्ड, चावहिल काठमाडौं ।
इमेल info@film.gov.np