badapatra


चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी सूचना

1 year ago | Published: June 8, 2025, 10:24 a.m. | Views: 11447

चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी 

चलचित्र विकास बोर्डको बार्षिक प्रकाशन "चलचित्र मञ्चमा प्रकाशित गर्नका लागि मौलिक लेख, रचना, विचार, संस्मरण, कविता आदि १५ दिनभित्र पठाई दिनुहुन हार्दिक अनुरोध गरिन्छ।
प्राप्त रचनामध्ये प्रकाशनका लागि छनोट गर्ने सम्पूर्ण अधिकार चलचित्र विकास बोर्ड वा बोर्डले तोकेको सम्पादन मण्डलमा रहनेछ।
सामग्री पठाउने ठेगाना:
चलचित्र विकास बोर्ड, चावहिल काठमाडौं ।
इमेल info@film.gov.np