| बालचलचित्र महोत्सवमा सहभागिता सम्बन्धी सूचना
1 year, 2 months ago |
| चलचित्र निर्माता, प्रदर्शक तथा वितरकहरूका लागि जरुरी सूचना
1 year, 3 months ago |
| नेपाली चलचित्र क्षेत्रका पुस्तक र चलचित्र स्क्रिप्ट (पटकथा) उपलब्ध गराउने सम्बन्धी सूचना
1 year, 2 months ago |
| २५ औं वार्षिकोत्सव अवसरमा सम्मान कार्यक्रमको लागि सूचना
1 year, 4 months ago |
| अनुरोध सम्बन्धमा
1 year, 4 months ago |
श्री सम्पूर्ण चलचित्र निर्माताहरू,
यस बोर्डबाट नेपाली चलचित्रका पटकथाहरूको सङ्ग्रहालय स्थापना गरी डिजिटल आर्काईभिङ् गरी राख्न लागिएको हुँदा सार्वजानिक प्रदर्शनमा आईसकेका चलचित्रका पटकथा (स्क्रिप्ट) उपलब्ध गराईदिनुहुन सम्पूर्ण नेपाली चलचित्रका निर्माताहरूमा अनुरोध गरिन्छ।पटकथाहरूको डिजिटल प्रति बोर्डको ईमेल ठेगाना info@film.gov.np मा उपलब्ध गराउन सकिनेछ।पटकथाहरूको साथमा चलचित्रको पोष्टर समेत उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ।
