| 'अजर अमर निर्देशक' पुस्तक प्रकाशन सम्बन्धित सूचना
7 months, 1 week ago |
| चलचित्रका पोष्टरहरू उपलब्ध गराउने सम्बन्धि सूचना
7 months, 1 week ago |
| चलचित्र विकास बोर्डको वार्षिक समरी २०८२ सार्वजनिक
7 months, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र २१ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
7 months, 2 weeks ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र १४ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
7 months, 3 weeks ago |
श्री सम्पूर्ण चलचित्र निर्माताहरू,
यस बोर्डबाट नेपाली चलचित्रका पटकथाहरूको सङ्ग्रहालय स्थापना गरी डिजिटल आर्काईभिङ् गरी राख्न लागिएको हुँदा सार्वजानिक प्रदर्शनमा आईसकेका चलचित्रका पटकथा (स्क्रिप्ट) उपलब्ध गराईदिनुहुन सम्पूर्ण नेपाली चलचित्रका निर्माताहरूमा अनुरोध गरिन्छ।पटकथाहरूको डिजिटल प्रति बोर्डको ईमेल ठेगाना info@film.gov.np मा उपलब्ध गराउन सकिनेछ।पटकथाहरूको साथमा चलचित्रको पोष्टर समेत उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ।
