| प्रेस विज्ञप्ती
1 month, 1 week ago |
| राष्ट्रिय चलचित्र दिवसको शुभकामना सन्देश
1 month, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असोज ११ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
1 month, 2 weeks ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असोज ०४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
1 month, 3 weeks ago |
| चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्ववान सम्बन्धी सूचना
1 month, 3 weeks ago |
श्री सम्पूर्ण चलचित्र निर्माताहरू,
यस बोर्डबाट नेपाली चलचित्रका पटकथाहरूको सङ्ग्रहालय स्थापना गरी डिजिटल आर्काईभिङ् गरी राख्न लागिएको हुँदा सार्वजानिक प्रदर्शनमा आईसकेका चलचित्रका पटकथा (स्क्रिप्ट) उपलब्ध गराईदिनुहुन सम्पूर्ण नेपाली चलचित्रका निर्माताहरूमा अनुरोध गरिन्छ।पटकथाहरूको डिजिटल प्रति बोर्डको ईमेल ठेगाना info@film.gov.np मा उपलब्ध गराउन सकिनेछ।पटकथाहरूको साथमा चलचित्रको पोष्टर समेत उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ।
