महिला चलचित्र महोत्सव २०८१ कार्यक्रम सम्पन्न
6 months ago |
बाढीपीडित चलचित्रकर्मीहरूलाई पहिलोपटक कल्याणकारी कोषबाट राहत वितरण ।
5 months, 2 weeks ago |
मातृभाषी चलचित्र प्रवर्द्धनमा चलचित्र विकास बोर्डको सहकार्य सम्झौता सम्पन्न
5 months, 1 week ago |
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत हुनुहुने महिला चलचित्रकर्मीहरू
6 months ago |
विशेष योगदान सम्मान सम्बन्धमा ।
9 months, 2 weeks ago |
चलचित्र विकास बोर्डले आयोजना गरेको विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरूङज्यूले चलचित्रकर्मीको स्वास्थ्य सुरक्षाको लागि ऐतिहासिक घोषणा गर्नुभयो ।
अबदेखि परिचयपत्र प्राप्त विशिष्ट चलचित्रकर्मीहरूले वार्षिक रु. १,५०,००० सम्मको स्वास्थ्य (औषधि उपचार) बीमा सुविधा पाउनेछन् । भने चलचित्रकर्मीहरूले वार्षिक रु. ७५,००० सम्मको स्वास्थ्य बीमा सुविधा पाउनेछन् ।
यस कार्यक्रमले चलचित्रकर्मीको सामाजिक सुरक्षामा नयाँ आयाम थप्नेछ भन्ने विश्वास छ ।