विशिष्ट चलचित्रकर्मी श्रेणी तथा चलचित्रकर्मी श्रेणी परिचयपत्र प्राप्त चलचित्रकर्मीहरु ।
9 months, 3 weeks ago |
चलचित्र विकास बोर्डबाट छात्रवृत्ति वितरण २०८०
1 year, 3 months ago |
चलचित्रकर्मी कल्याणकोष तथा चलचित्र विकास बोर्डको तर्फबाट सम्मान कार्यक्रम सम्पन्न
1 year, 4 months ago |
अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सम्पन्न
1 year, 6 months ago |
सुदूर पश्चिममा घुम्ती सिनेमा अभियान सम्पन्न
1 year, 7 months ago |
चलचित्र विकास बोर्डले आयोजना गरेको विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरूङज्यूले चलचित्रकर्मीको स्वास्थ्य सुरक्षाको लागि ऐतिहासिक घोषणा गर्नुभयो ।
अबदेखि परिचयपत्र प्राप्त विशिष्ट चलचित्रकर्मीहरूले वार्षिक रु. १,५०,००० सम्मको स्वास्थ्य (औषधि उपचार) बीमा सुविधा पाउनेछन् । भने चलचित्रकर्मीहरूले वार्षिक रु. ७५,००० सम्मको स्वास्थ्य बीमा सुविधा पाउनेछन् ।
यस कार्यक्रमले चलचित्रकर्मीको सामाजिक सुरक्षामा नयाँ आयाम थप्नेछ भन्ने विश्वास छ ।