badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

7 months, 4 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

8 months, 1 week ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

8 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

8 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

8 months, 1 week ago

चलचित्र विकास बोर्डको आयोजनामा ‘घुम्ती चलचित्र प्रदर्शनी’ अन्तर्गत सुपरहिट फिल्म 'अन्जिला' को प्रदर्शन

1 year, 4 months ago| Published: May 28, 2025, 10:43 a.m. | Views: 13074

चलचित्र विकास बोर्डको आयोजनामा पछिल्लो साता ‘घुम्ती चलचित्र प्रदर्शनी’ अन्तर्गत सुपरहिट नेपाली चलचित्र ‘अन्जिला’ इलाम बजारको चोकमा रहेको ठुलो एलईडी स्क्रिनमार्फत प्रदर्शन गरिएको छ।

कार्यक्रममा बोर्ड सदस्य सन्तोष लोहनी, चलचित्रका निर्देशक मिलन चाम्स, निर्माता प्रेम कुमार श्रेष्ठ, वडा अध्यक्ष नरेश श्रेष्ठ, साहित्यकार द्वय राधेश्याम लेकाली र विमल वैद्य लगायत करिब ३७० दर्शकहरूको उपस्थिति रहेको थियो।

इलाममा निर्माणाधीन दुई पर्दा सहितको आधुनिक चलचित्र भवनको सन्दर्भमा जानकारी दिँदै, यस्तो किसिमको घुम्ती प्रदर्शनले स्थानीय स्तरमा नेपाली फिल्मप्रतिको रुचि र आकर्षण बढाउने छ।

यसै शृंखलाको निरन्तरतामा फिक्कल र श्रीअन्तुमा पनि यस्तै प्रकृतिको चलचित्र प्रदर्शन कार्यक्रम आयोजना गरिएको थियो।