| कान्समा जुरी पुरस्कारसँगै ध्वनि सिर्जनाको अन्तर्राष्ट्रिय सम्मान जितेर फर्किएको ‘Elephants in the Fog’ टोलीलाई बोर्डले गर्यो भव्य स्वागत
4 months ago |
| तुलसी घिमिरेसहित १२२ चलचित्रकर्मीलाई परिचयपत्र: पहिचान र सम्मानलाई संस्थागत गर्दै चलचित्र विकास बोर्ड
4 months, 1 week ago |
| ४३ वर्षपछि ‘जीवनरेखा’ को विशेष प्रदर्शन
4 months, 2 weeks ago |
| अभिनय कला तालिम सुरु, जातीय चलचित्रको क्षमता विकासमा बोर्डको जोड
4 months, 2 weeks ago |
| पोखरामा सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न
4 months, 3 weeks ago |
चलचित्र विकास बोर्डको आयोजनामा पछिल्लो साता ‘घुम्ती चलचित्र प्रदर्शनी’ अन्तर्गत सुपरहिट नेपाली चलचित्र ‘अन्जिला’ इलाम बजारको चोकमा रहेको ठुलो एलईडी स्क्रिनमार्फत प्रदर्शन गरिएको छ।
कार्यक्रममा बोर्ड सदस्य सन्तोष लोहनी, चलचित्रका निर्देशक मिलन चाम्स, निर्माता प्रेम कुमार श्रेष्ठ, वडा अध्यक्ष नरेश श्रेष्ठ, साहित्यकार द्वय राधेश्याम लेकाली र विमल वैद्य लगायत करिब ३७० दर्शकहरूको उपस्थिति रहेको थियो।
इलाममा निर्माणाधीन दुई पर्दा सहितको आधुनिक चलचित्र भवनको सन्दर्भमा जानकारी दिँदै, यस्तो किसिमको घुम्ती प्रदर्शनले स्थानीय स्तरमा नेपाली फिल्मप्रतिको रुचि र आकर्षण बढाउने छ।
यसै शृंखलाको निरन्तरतामा फिक्कल र श्रीअन्तुमा पनि यस्तै प्रकृतिको चलचित्र प्रदर्शन कार्यक्रम आयोजना गरिएको थियो।







