| अभिनय सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
2 years, 3 months ago |
| चलचित्रघरहरूको इजाजतपत्र, नवीकरण/अद्यावधिक गर्ने, गराउने सम्बन्धी सूचना
2 years, 4 months ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।०८।१४ बिहिबार, गोरखापत्र दैनिक)
2 years, 5 months ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।६।२४ बुधबार, गोरखापत्र दैनिक)
2 years, 7 months ago |
| राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
2 years, 7 months ago |
नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा
“चलचित्र कथा लेखनसम्बन्धी एक दिने आधारभूत कार्यशाला” आयोजना हुँदैछ।
यस कार्यशालामा चलचित्र कथाको संरचना, आइडिया विकास, कथा लेखनका आधारभूत सीप तथा व्यवहारिक पक्षबारे अनुभवी प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिनेछ।
कार्यक्रम विवरण:
मिति: २०८२ पुष १९ गते
स्थान: नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशाला
सिट संख्या: २५ (सिमित)
प्रशिक्षक: केशव पाण्डे
निःशुल्क सहभागी हुन QR कोड स्क्यान गरी गुगल फाराममार्फत नाम दर्ता गर्नुहोस्।
सम्पर्क: 977-01-4478801, 9841360449
चलचित्र, लेखन र सिर्जनात्मक यात्रामा रुचि राख्ने सबैलाई हार्दिक आमन्त्रण!
