| चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने
6 months, 3 weeks ago |
| अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना
6 months, 3 weeks ago |
| ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता तथा नेपाली चलचित्रकर्मीहरूका लागि सूचना
6 months, 4 weeks ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी
6 months, 4 weeks ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन २३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
6 months, 4 weeks ago |
नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा
“चलचित्र कथा लेखनसम्बन्धी एक दिने आधारभूत कार्यशाला” आयोजना हुँदैछ।
यस कार्यशालामा चलचित्र कथाको संरचना, आइडिया विकास, कथा लेखनका आधारभूत सीप तथा व्यवहारिक पक्षबारे अनुभवी प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिनेछ।
कार्यक्रम विवरण:
मिति: २०८२ पुष १९ गते
स्थान: नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशाला
सिट संख्या: २५ (सिमित)
प्रशिक्षक: केशव पाण्डे
निःशुल्क सहभागी हुन QR कोड स्क्यान गरी गुगल फाराममार्फत नाम दर्ता गर्नुहोस्।
सम्पर्क: 977-01-4478801, 9841360449
चलचित्र, लेखन र सिर्जनात्मक यात्रामा रुचि राख्ने सबैलाई हार्दिक आमन्त्रण!
