| प्रेस विज्ञप्ति: साँस्कृतिक रुपान्तरण पुरस्कार २०८० सम्बन्धमा (२०८० भाद्र ३१)
2 years, 3 months ago |
| सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (दोस्रो पटक प्रकाशित सूचना मितिः २०८०।२।३२ गते)
2 years, 6 months ago |
| सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (२०८०।२।२५)
2 years, 6 months ago |
| चलचित्र मञ्चका लागि लेख रचनाका लागि समय थप गरिएको सम्बन्धी सूचना
2 years, 7 months ago |
| बाल चलचित्र महोत्सवमा प्रदर्शनका लागि चलचित्र आव्हान सम्बन्धी सूचना
2 years, 7 months ago |
नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा
“चलचित्र कथा लेखनसम्बन्धी एक दिने आधारभूत कार्यशाला” आयोजना हुँदैछ।
यस कार्यशालामा चलचित्र कथाको संरचना, आइडिया विकास, कथा लेखनका आधारभूत सीप तथा व्यवहारिक पक्षबारे अनुभवी प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिनेछ।
कार्यक्रम विवरण:
मिति: २०८२ पुष १९ गते
स्थान: नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशाला
सिट संख्या: २५ (सिमित)
प्रशिक्षक: केशव पाण्डे
निःशुल्क सहभागी हुन QR कोड स्क्यान गरी गुगल फाराममार्फत नाम दर्ता गर्नुहोस्।
सम्पर्क: 977-01-4478801, 9841360449
चलचित्र, लेखन र सिर्जनात्मक यात्रामा रुचि राख्ने सबैलाई हार्दिक आमन्त्रण!
