| चलचित्र निर्माता, प्रदर्शक तथा वितरकहरूका लागि जरुरी सूचना
1 year, 1 month ago |
| नेपाली चलचित्र क्षेत्रका पुस्तक र चलचित्र स्क्रिप्ट (पटकथा) उपलब्ध गराउने सम्बन्धी सूचना
1 year, 1 month ago |
| २५ औं वार्षिकोत्सव अवसरमा सम्मान कार्यक्रमको लागि सूचना
1 year, 2 months ago |
| अनुरोध सम्बन्धमा
1 year, 2 months ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न
1 year, 2 months ago |
नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा
“चलचित्र कथा लेखनसम्बन्धी एक दिने आधारभूत कार्यशाला” आयोजना हुँदैछ।
यस कार्यशालामा चलचित्र कथाको संरचना, आइडिया विकास, कथा लेखनका आधारभूत सीप तथा व्यवहारिक पक्षबारे अनुभवी प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिनेछ।
कार्यक्रम विवरण:
मिति: २०८२ पुष १९ गते
स्थान: नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशाला
सिट संख्या: २५ (सिमित)
प्रशिक्षक: केशव पाण्डे
निःशुल्क सहभागी हुन QR कोड स्क्यान गरी गुगल फाराममार्फत नाम दर्ता गर्नुहोस्।
सम्पर्क: 977-01-4478801, 9841360449
चलचित्र, लेखन र सिर्जनात्मक यात्रामा रुचि राख्ने सबैलाई हार्दिक आमन्त्रण!
