| बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
8 months, 1 week ago |
| प्रस्ताव आह्वान सम्बन्धी सूचना
9 months ago |
| राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना
9 months, 1 week ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
10 months, 2 weeks ago |
| कार्यक्रम स्थगन सम्बन्धमा।
10 months, 4 weeks ago |
श्री
सम्पूर्ण चलचित्रकर्मी,
सरोकारवाला सङ्घ/संस्था,
चलचित्र निर्माताहरू,
फिल्म कलेजहरू,
विभिन्न व्यक्ति तथा सङ्घ/संस्थाहरू
उपरोक्त सम्बन्धमा नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौँ नेपालबाट अनुरोध भई आए बमोजिम निर्देशनालयले विगत वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली सेना लघु चलचित्र प्रतियोगिता - २०८२ सञ्चालन गर्न लागेको हुँदा ईच्छुक निर्माताहरूले यसै सूचनासाथ संलग्न विज्ञापनमा उल्लेखित थिम तथा समयसीमा भित्र उक्त प्रतियोगितामा सहभागी हुन जानकारी गराईन्छ।

