| शोक विज्ञप्ति
3 months ago |
| राष्ट्रिय चलचित्र पुरस्कारका लागि चलचित्र दर्ता सम्बन्धी सूचना
3 months ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र २८ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
3 months, 1 week ago |
| 'अजर अमर निर्देशक' पुस्तक प्रकाशन सम्बन्धित सूचना
3 months, 1 week ago |
| चलचित्रका पोष्टरहरू उपलब्ध गराउने सम्बन्धि सूचना
3 months, 1 week ago |
श्री
सम्पूर्ण चलचित्रकर्मी,
सरोकारवाला सङ्घ/संस्था,
चलचित्र निर्माताहरू,
फिल्म कलेजहरू,
विभिन्न व्यक्ति तथा सङ्घ/संस्थाहरू
उपरोक्त सम्बन्धमा नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौँ नेपालबाट अनुरोध भई आए बमोजिम निर्देशनालयले विगत वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली सेना लघु चलचित्र प्रतियोगिता - २०८२ सञ्चालन गर्न लागेको हुँदा ईच्छुक निर्माताहरूले यसै सूचनासाथ संलग्न विज्ञापनमा उल्लेखित थिम तथा समयसीमा भित्र उक्त प्रतियोगितामा सहभागी हुन जानकारी गराईन्छ।

