badapatra


बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

8 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

8 months ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना

8 months ago

प्रस्ताव आह्वान सम्बन्धी सूचना

8 months, 1 week ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

8 months, 1 week ago

नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०८२ सम्बन्धमा जानकारी

9 months, 1 week ago | Published: Oct. 12, 2025, 11:58 a.m. | Views: 8613

श्री 

सम्पूर्ण चलचित्रकर्मी,

सरोकारवाला सङ्‍घ/संस्था,

चलचित्र निर्माताहरू,

फिल्म कलेजहरू,

विभिन्न व्यक्ति तथा सङ्‍घ/संस्थाहरू

  उपरोक्त सम्बन्धमा नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्‍गी अड्‍डा, काठमाडौँ नेपालबाट अनुरोध भई आए बमोजिम निर्देशनालयले विगत वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली सेना लघु चलचित्र प्रतियोगिता - २०८२ सञ्चालन गर्न लागेको हुँदा ईच्छुक निर्माताहरूले यसै सूचनासाथ संलग्न विज्ञापनमा उल्लेखित थिम तथा समयसीमा भित्र उक्त प्रतियोगितामा सहभागी हुन जानकारी गराईन्छ।