badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ कात्तिक ०१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 days, 18 hours ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असोज २५ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 2 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असोज १८ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 weeks, 2 days ago

प्रेस विज्ञप्ती

2 weeks, 5 days ago

राष्ट्रिय चलचित्र दिवसको शुभकामना सन्देश

2 weeks, 6 days ago

नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०८२ सम्बन्धमा जानकारी

1 year ago | Published: Oct. 12, 2025, 11:58 a.m. | Views: 10786

श्री 

सम्पूर्ण चलचित्रकर्मी,

सरोकारवाला सङ्‍घ/संस्था,

चलचित्र निर्माताहरू,

फिल्म कलेजहरू,

विभिन्न व्यक्ति तथा सङ्‍घ/संस्थाहरू

  उपरोक्त सम्बन्धमा नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्‍गी अड्‍डा, काठमाडौँ नेपालबाट अनुरोध भई आए बमोजिम निर्देशनालयले विगत वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली सेना लघु चलचित्र प्रतियोगिता - २०८२ सञ्चालन गर्न लागेको हुँदा ईच्छुक निर्माताहरूले यसै सूचनासाथ संलग्न विज्ञापनमा उल्लेखित थिम तथा समयसीमा भित्र उक्त प्रतियोगितामा सहभागी हुन जानकारी गराईन्छ।