badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा "थारू चलचित्र तथा सांस्कृतिक महोत्सव" सम्पन्न

1 month, 1 week ago | Published: June 23, 2025, 4:49 p.m. | Views: 1913

चलचित्र विकास बोर्डको सहकार्यमा, थारू चलचित्र संघ सुनसरीको आयोजनामा थारू समुदायको भाषा, संस्कृति, र चलचित्रकला प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीमा आयोजित "थारू चलचित्र तथा सांस्कृतिक महोत्सव" सफलतापूर्वक सम्पन्न भएको छ।