| सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण
1 month, 3 weeks ago |
| मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
1 year, 4 months ago |
| समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
1 year, 4 months ago |
| ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी १० (दश) दिने निःशुल्क कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 year, 5 months ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८१।७।१४ बुधबार, गोरखापत्र दैनिक)
1 year, 5 months ago |
चलचित्र विकास बोर्डको सहकार्यमा, थारू चलचित्र संघ सुनसरीको आयोजनामा थारू समुदायको भाषा, संस्कृति, र चलचित्रकला प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीमा आयोजित "थारू चलचित्र तथा सांस्कृतिक महोत्सव" सफलतापूर्वक सम्पन्न भएको छ।







