Call for Young Film Mentors - 3 Day Intensive Training with Children Film Society (27 May, 2022)
3 years, 3 months ago |
नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय माध्यमबाट निवेदन पेश गर्ने सम्बन्धी सूचना (२०७९।२।१०)
3 years, 3 months ago |
स्टोरी बैंक (कथा संग्रहालय) २०७८ को नतिजा सम्बन्धी सूचना
3 years, 4 months ago |
स्टोरी बैंक (कथा संग्रहालय) २०७७ को नतिजा सम्बन्धी सूचना
4 years, 4 months ago |
स्टोरी बैंकमा चलचित्रको पटकथा संकलनका लागि ३० दिन म्याद थप सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित मितिः २०७८।६।९)
3 years, 11 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि
मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
मेकअप
सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रथम पटक
सूचना प्रकाशित मिति: २०८१।१०।२२
चलचित्र विकास बोर्डको चालू आ.व. २०८१/०८२ को स्वीकृत
वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि बोर्डबाट कर्णाली
प्रदेशको सुर्खेतमा यही मिति २०८१।१०।३० देखि मिति २०८१।११।०४
गते सम्म ५ (पाँच) दिन मेकअप
सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त कार्यशालामा सहभागी हुन
कर्णाली प्रदेशका इच्छुक चलचित्रकर्मीहरुले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो
सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै
सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित
गरिएको छ।
आवेदन फारम बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन
आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ।थप जानकारीका लागि बोर्डको सम्पर्क नं ०१-४८१२३३२ र ०१-४८१२३८७ सम्पर्क गर्न सकिनेछ।