badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असार ७ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 day, 16 hours ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ ३१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 1 day ago

शोक विज्ञप्ति

1 week, 5 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ २४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 weeks, 1 day ago

स्वदेशी चलचित्रहरूको साप्ताहिक बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने सम्बन्धी सूचना

2 weeks, 5 days ago

मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना (२०८१/०८२)

1 year, 4 months ago | Published: Feb. 4, 2025, 3:15 p.m. | Views: 14692

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

चाबहिल,काठमाडौ।

मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०८१।१०।२२

चलचित्र विकास बोर्डको चालू आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि बोर्डबाट कर्णाली प्रदेशको सुर्खेतमा यही मिति २०८१।१०।३० देखि मिति २०८१।११।०४  गते सम्म ५ (पाँच) दिन मेकअप सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त कार्यशालामा सहभागी हुन कर्णाली प्रदेशका इच्छुक चलचित्रकर्मीहरुले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ। 

आवेदन फारम बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ।थप जानकारीका लागि बोर्डको सम्पर्क नं ०१-४८१२३३२  ०१-४८१२३८७ सम्पर्क गर्न सकिनेछ।

Downloads:

 Makeup workshop Application Form PDF

 Makeup Workshop Application Form Word