महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)
2 years, 5 months ago |
Children Film Society (CFS)- Open Call Online Campaign
2 years, 5 months ago |
चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन
2 years, 6 months ago |
स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )
2 years, 9 months ago |
आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)
2 years, 9 months ago |
नेपाल
सरकार
सञ्चार
तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र
विकास बोर्ड,
काठमाडौँ,नेपाल।
सूचना
प्रथम
पटक प्रकाशित मिति २०८१/०५/१८
चलचित्रक्षेत्रको विकास विस्तार र प्रवर्द्धनका
लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक
कार्यहरू, तथ्याङ्क संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी
कार्यहरूमा सघाउ पुर्याउने प्रयोजनका लागि ६ महिना अवधिका लागि निःशुल्क ईन्टर्नसिप
(apprentice) वा फेलोसिप स्वरूप कार्य गर्न चाहने १८ देखि ३५ वर्ष
सम्मका उमेर समूहका युवा/विद्यार्थीहरूको लागि यो सात (७) दिने सूचना प्रकाशित
गरिएको छ।उक्त मिति २०८१/०५/२५ गते भित्र ईच्छुकहरूले आफ्नो बायोडाटा सहित आफ्नो
विज्ञताको विषय उल्लेख गरि बोर्डको ईमेल ठेगाना fdbnepal@gmail.com मा आवेदन गर्नुहुन सम्बन्धित सबैमा जानकारी
गराईन्छ। आवेदन पर्न आएका मध्येबाट बोर्डले १० जनालाई छनौट गर्नेछ।