| चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने
1 month, 1 week ago |
| अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना
1 month, 1 week ago |
| ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता तथा नेपाली चलचित्रकर्मीहरूका लागि सूचना
1 month, 2 weeks ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी
1 month, 2 weeks ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन २३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
1 month, 2 weeks ago |
नेपाल
सरकार
सञ्चार
तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र
विकास बोर्ड,
काठमाडौँ,नेपाल।
सूचना
प्रथम
पटक प्रकाशित मिति २०८१/०५/१८
चलचित्रक्षेत्रको विकास विस्तार र प्रवर्द्धनका
लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक
कार्यहरू, तथ्याङ्क संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी
कार्यहरूमा सघाउ पुर्याउने प्रयोजनका लागि ६ महिना अवधिका लागि निःशुल्क ईन्टर्नसिप
(apprentice) वा फेलोसिप स्वरूप कार्य गर्न चाहने १८ देखि ३५ वर्ष
सम्मका उमेर समूहका युवा/विद्यार्थीहरूको लागि यो सात (७) दिने सूचना प्रकाशित
गरिएको छ।उक्त मिति २०८१/०५/२५ गते भित्र ईच्छुकहरूले आफ्नो बायोडाटा सहित आफ्नो
विज्ञताको विषय उल्लेख गरि बोर्डको ईमेल ठेगाना fdbnepal@gmail.com मा आवेदन गर्नुहुन सम्बन्धित सबैमा जानकारी
गराईन्छ। आवेदन पर्न आएका मध्येबाट बोर्डले १० जनालाई छनौट गर्नेछ।